आहा राराको उपाधि आर्मीलाई, थ्रिस्टार स्तब्ध
शनिबार, २० माघ २०८०, १६ : १०
पोखरा । पोखरामा सम्पन्न आहा रारा पोखरा गोल्ड कपको उपाधि विभागीय टिम त्रिभुवन आर्मीले उचालेको छ । शनिवार पोखरा रङ्गशालामा भएको फाइनलमा पाँच पटकको विजेता थ्रिस्टार क्लबलाई ३-० गोलअन्तरले हराउँदै पहिलो पटक उपाधि जितेको हो ।
आर्मीका लागि पहिलो गोल क्याप्टेन गिलेस्पी जंग कार्कीले ३८ मिनेटमा गरेका थिए । दोस्रो गोल आर्मीका फत्तेमान घलेले ८३ मिनेट र वसन्त जिम्बाले इन्जुरी समयमा गोल थपे ।
आर्मी यसअघि ४ पटक फाइनल पुगे पनि उपाधि विहीन थियो । २०६५, ०६६, ०७२ र ०७५ मा फाइनल पुगेको थियो । थ्रिस्टारले २०६३, ०६७, ०६९, ०७१ र ०७५ मा उपाधि जितेको थियो । शनिवारको खेलमा आर्मीले ५ वर्षअघिको बदला फर्कायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण