सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुस् संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक
संसद् बैठक

तस्बिरमा हेर्नुस् संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक

सोमबार, २२ माघ २०८०

काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठक बसेको छ । सोमबार नयाँबानेश्वरस्थित संसद् भवनमा प्रतिनिधिसभाको बैठक बसेको हो । 

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन सोमबारका लागि बोलाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया