पौडी पोखरीमा दुर्घटना : ललितपुरको होटल स्क्वायर अगाडि प्रदर्शन (तस्बिरहरु)
ललितपुर । ललितपुरको होटल स्क्वायर अगाडि मंगलबार प्रदर्शन भएको छ । स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा गत भदौमा सजिलमान शाक्य करेन्ट लागेर अचेत भएको उक्त घटनालाई लिएर पीडितका आफन्त र बिभिन्न समूहले प्रदर्शन गरेका हुन् ।
पौडी खेल्ने क्रममा मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए । उनी अहिले अचेत अवस्थामा रहेको छन् ।
यसैबीच होटल स्क्वायरका प्रबन्ध निर्देशक रोमी अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।
होटलकी अर्की सञ्चालिका ललिता भण्डारी देवकोटाले माघ ७ मा प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् । अदालतको आदेश अनुसार ललिता अहिले ‘तारेख’मा छिन् । उनीहरू विरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएको थियो ।
होटलका संचालहरु विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।
_HnvfkXJD70.jpg)
_21XtFn8EZF.jpg)
_6MRveVF4LC.jpg)
_H9IlAiP6RT.jpg)
_RDk5K9cRio.jpg)
_erYzEcsTvW.jpg)
_eOUfftmtRb.jpg)
_JRu0bN2RUw.jpg)
_iqoQ7kIVuR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण