काठमाडौँ । ललितपुरका ४२ वर्षीय सजिलमान शाक्य दुई वर्षदेखि थला परेर ओछ्यानमा छन् । उनी न बोल्न सक्छन्, न त कुनै प्रतिक्रिया जनाउन सक्छन् । ‘होटल स्क्वायर’को स्विमिङ पुलमा करेन्ट...