नेपाल एयरलाइन्सबाट देखिएको जापानको दृश्य, तस्बिरहरू
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले सातामा तीन वटा उडान जापानमा गर्दै आएको छ । नेपाल एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानको नारिता विमानस्थलमा साताको तीन दिन सोमबार बुधबार र शनिबार उडान गर्दै आएको हो ।
एयरलाइन्सले जापानमा सिधा उडान गर्दा नेपालीहरू लाभान्वित हुँदै आएका छन्। नेपालमा पछिल्लो तथ्यांकअनुसार झण्डै डेढ लाखको हाराहारीमा नेपालीहरू कार्यरत रहेका छन् । विद्यार्थीसहित विभिन्न भिसाामा नेपालीको उपस्थित बाक्लो भएपछि नेपाल एयरलाइन्सले पनि पछिल्लो समय नियमित उडान भर्दै आएको हो ।
राम्रो अक्कुपेन्सीमा निगमले जापान उडान संचालन गर्दै आएको बताइएको छ । जापानमा नेपाली विद्यार्थी, कामदार र बर्सेनि करिब ३० हजार हाराहारीमा आउने जापानी पर्यटक नेपाल वायुसेवा निगमका मुख्य पाहुना हुने गरेको छन् ।
यतिबेला जापानमा पनि चिसो मौसम छ । कतिपय स्थान हिउँले सेताम्मे देखिन्छन् भने अझ आकाशबाट हेर्दा जापानको दृश्य निकै मनमोहन देखिन्छ ।
केही दिनअघि नेपाल एयरलाइन्सको जहाजबाट देखिएको नारिता आसपाससहितका दृश्यहरुः
_nHcQ53x4mO.jpg)
_Z9OLhiEpC5.jpg)
_IKNh0z1NVD.jpg)
_LDTuclXbV9.jpg)
_huHRxlySs0.jpg)
_yWR8FVJT4p.jpg)
_qMMzUOS1tW.jpg)
_MJBtp2QrvS.jpg)
_PFj7Xd4pTd.jpg)
_1WSUTCxFeh.jpg)
_bWt1mdHy1Y.jpg)
_oVFLQsV2mV.jpg)
_b14hvKI6LU.jpg)
_m14DyrYKd8.jpg)
_aEMjsAKptN.jpg)
_V2G1yCvZGW.jpg)
_PysHIse9PA.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण