एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट
क्यानडाविरुद्ध नेपालले दोस्रो विकेट गुमायो, अर्धशतक बनाउँदै आउट भए अनिल शाह
शनिबार, २७ माघ २०८०, १४ : ०७
काठमाडौँ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार क्यानडाले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान अनिल शाह अर्धशतक बनाउँदै आउट भएका हुन् ।
उनको विकेट पनि ईश्वरजोत सोहीले लिए । पेभेलियन फर्किनुअघि अनिलले केवल २० बलमा तीन छक्का र सात चौकाको मद्दतले ५० रन बनाएका थिए । ६.३ ओभरमा उनी आउट हुँदा नेपालले ६४ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण