बुधबार, १६ फागुन २०८०
ताजा लोकप्रिय

नेपालको ३० ओभरमा १ विकेट गुमाएर १४१ रन

काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार क्यानडाले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ३० ओभरको खेल सकिँदासम्म एक विकेट गुमाएर एक...