नेपालमा सात सय ४७ वटा बालीको विकासे जात
आइतबार, २८ माघ २०८०, १७ : २४
काठमाडौँ । नेपालमा सात सय ४७ वटा बालीको विकासे जात छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का अनुसार हालसम्म नेपालमा सात सय ४७ थरी बालीको विकासे जात विकास भएको हो ।
नार्कका अनुसार खाद्यान्न बाली अन्तर्गत पर्ने गहुँ बालीको ५२ वटा, मकैको ९२ वटा, धानको १ सय ५६ वटा र अन्य खाद्यान्न बालीको १ सय ६ वटा विकासे जात छन् ।
यस्तै, बागवानी अन्तर्गत पर्ने तरकारीको २ सय ७३ वटा, आलुको १८ वटा, फलफूलको २१ वटा, मसलाबालीको ९ वटा र फूलको ३ वटा विकासे जातको विकास भएका छन् । यस्तै, घाँसे बालीको १७ वटा जात विकास भएको नार्कले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण