सुन तस्करी प्रकरण
सुन तस्करी जाँचबुझ आयोगमा दिपेश पुनको बयान
आइतबार, २८ माघ २०८०, १९ : ४६
काठमाडौँ । सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले दिपेश पुनसँग बयान लिएको छ । दिपेश माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का महासचिव हुन् ।
दिपेशसँग सिंहदरबारस्थित कार्यालयमा बयान लिइएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगका एक पदाधिकारीले रातोपाटीलाई बताए ।
६० किलो सुन तस्करीमा संलग्न बेल्जियनका दावा छिरिङसँग दिपेशको कनेक्सन देखिएको छ । दावा अहिले थुनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण