शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सुप्रिम सहकारी ठगीमा मुछिएका ४ जना धरौटी बुझाएर रिहा, दिपेश पुन अझै थुनामा

काठमाडौँ । सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका ४ जना धरौटी बुझाएर रिहा भएका छन् । रुपन्देही जिल्ला अदालतको थुनछेक आदेशअनुसार दुर्गा चापागाईं पाण्डे, दीपक न्यौपाने, निता थापा मगर र रोशनी...