रोनाल्डोको निर्णायक गोलमा अल-नासर विजयी
बिहीबार, ०३ फागुन २०८०, ०९ : ०६
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको एक मात्र गोलको मद्दतले अल-नासरले एएफसी च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा अल फेइहालाई पराजित गरेको छ ।
३९ वर्षीय खेलाडीले ८१ औँ मिनेटमा गरेको गोल खेलमा निर्णायक बन्यो । मार्सेलो ब्रोजोविचसँग तालमेल मिलाउँदै रोनाल्डोले गोल गरेका थिए ।
यसअघिसम्म पोर्चुगलका कप्तानले खेलमा खासै योगदान गर्न सकिरहेका थिएनन् । तर, दोस्रो हाफपछि भने अल-नासरले खेलमा नियन्त्रण बनाउँदै गोलको अवसरहरू सिर्जना गर्न सुरु गरेको थियो । अन्ततः रोनाल्डोले गोल गर्दै टोलीलाई जीत दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण