बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
विशेष अदालतको फैसला

ललिता निवास जग्गा प्रकरणमा चन्द्रदेव जोशीलाई सफाइ

बिहीबार, ०३ फागुन २०८०, १९ : २८
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा तत्कालीन मन्त्री चन्द्रदेव जोशी र सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् ।

विशेष अदालतले जोशी र अधिकारीलाई सफाइ दिएको हो । यस्तै जनक बहादुर भण्डारीले पनि सफाइ पाएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप