लाभांश नबाँड्ने शिखर इन्स्योरेन्सको निर्णय
सोमबार, ०७ फागुन २०८०, ११ : ४२
काठमाडौँ । शिखर इन्स्योरेन्सले लाभांश नबाँड्ने भएको छ । गत वर्षको नाफाबाट वितरण योग्य रकम सञ्चित कोषमा गर्न सञ्चित गर्ने तर शेयर धनीहरूमा वितरण नगर्ने कम्पनीले निर्णय गरेको हो ।
गत शुक्रवार सञ्चालक समितिको ३२२ बैठकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य नाफाबाट लाभांश प्रस्ताव नगरी सञ्चित कोषमै सञ्चित गर्ने निर्णय गरेको हो ।
उक्त निर्णय कम्पनीका सचिव सुरज राजवाहकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण