आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् लघुवित्त पीडितको प्रदर्शन

तस्बिरमा हेर्नुहोस् लघुवित्त पीडितको प्रदर्शन

मङ्गलबार, ०८ फागुन २०८०

काठमाडौँ । लघुवित्त पीडितहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । मंगलबार लघुवित्त पीडितहरुले सिफलबाट कलंकीसम्म हिँडेर प्रदर्शन गरेका हुन् । 

आइतबार राती काठमाडौँ आइपुगेका लघुवित्त पीडितहरुले सरकारले ठोस रूपमा सहमति र निर्णय नगरेसम्म आन्दोलन गर्ने घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया