मित्रमिलन सहकारी ठगी : वडाध्यक्ष सुवेदी ८ लाख धरौटीमा रिहा
मङ्गलबार, ०८ फागुन २०८०, १८ : २२
पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी आरोपी दीपक सुवेदी धरौटीमा रिहा भएका छन् । पोखरा २१ नम्बर वडाका अध्यक्ष सुवेदी मंगलबार आफैँ अदालत हाजिर भएका हुन् । उनी विरुद्ध प्रहरीले मङ्सिरमा नै पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी हुने बित्तिकै फरार सुवेदीलाई मंगलबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । यसअघि कानुन व्यवसायी जनकल्याण पराजुली पनि ३ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण