कमल खत्रीको छिन छिनमा अलिशा र बिना
बुधबार, ०९ फागुन २०८०, ०७ : २२
काठमाडौँ । गायक कमल खत्रीको छिन छिनमा बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक खत्रीकै रचना र संगीत रहेको गीतको एरेन्ज बिजेश्वर तण्डुकारले गरेका हुन् । तण्डुकारकै मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियोमा बिना राउत,अलिशा शर्मा, सुनिल न्यौपानेको अभिनय रहेको छ ।
रोशन विश्वकर्माको निर्देशन रहेको भिडियोको छायाङ्कन दिपेन बस्नेतले गरेका हुन् भने कोरियोग्राफी राजीव समरले गरेका हुन् । दिलसन शाहको सम्पादन तथा कलर रहेको सार्वजनिक गीतमा मिना बर्तौलाको लगानी रहेको छ । भिडियो समिप इन्टरटेनमेन्टबाट बजारमा आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण