अमृत क्याम्पस स्ववियु कार्यालयमा तोडफोड
बिहीबार, १० फागुन २०८०, ११ : १०
काठमाडौँ । अमृत क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको कार्यालयभित्रै तोडफोड भएको छ । अनेरास्ववियुबाट निर्वाचित स्ववियु सचिव रुद्रहरि पोखरेल, उपाध्यक्ष कौशल प्याकुरेल र सहसचिव रमेश फुलाराको कार्यकक्षमा तोडफोड गरिएको हो ।
कार्यकक्षमा राखिएको नेमप्लेटहरू तोडफोड गरिएको हो । तोडफोड किन र कस्ले गराएको हो खुल्न नसकेको स्ववियु सचिव पोखरेलले बताए ।
गत वैशाख ३ गते सम्पन्न भएको स्ववियु निर्वाचनमा अध्यक्षमा अखिल क्रान्तिकारीबाट प्रेम जैशी अध्यक्षमा निर्वाचित भएका थिए भने सचिवमा अनेरास्ववियुका पोखरेलले निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण