शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अमृत क्याम्पस स्ववियु कार्यालयमा तोडफोड

काठमाडौँ । अमृत क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको कार्यालयभित्रै तोडफोड भएको छ । अनेरास्ववियुबाट निर्वाचित स्ववियु सचिव रुद्रहरि पोखरेल, उपाध्यक्ष कौशल प्याकुरेल र सहसचिव रमेश फुलाराको कार्यकक्षमा तोडफोड गरिएको हो । ...