शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महँगीविरुद्ध अमृत क्याम्पसका विद्यार्थीको ‘डिजिटल’ प्रदर्शन

काठमाडौँ । बढ्दो महँगीले विद्यार्थीको जनजीवन कष्टकर बनेको भन्दै अमृत क्याम्पस (अस्कल) का विद्यार्थीहरूले सिर्जनात्मक विरोध प्रदर्शन गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) अमृत क्याम्पसको नेतृत्वमा विद्यार्थीहरूले सोमबार कक्षाकोठामै ‘डिजिटल’...