आईसीसी विश्वकप लिग-२ क्रिकेट
नेपालले पाँचौँ विकेट गुमायो
आइतबार, १३ फागुन २०८०, ११ : २९
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पाँचौँ विकेट गुमाएको छ । १ रन बनाएका दीपेन्द्र सिंह ऐरी रनआउट भएका हुन् ।
टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले नेपालले २७.४ ओभरमा ५ विकेटको क्षतिमा ९३ रन बनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण