‘तिमी जस्तो साथी’मा शर्मिला र कृष्णको रोमान्स
काठमाडौँ । गायक दीप श्रेष्ठको स्वर रहेको गीत ‘तिमी जस्तो साथी’ सार्वजनिक भएको सार्वजनिक भएको छ ।नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ गीतकार केशव भट्टराईको शब्द रहेको गीतमा कीर्ति न्यौपाने ( दिवाकर शर्माको) सङ्गीत छ । गीतको एरेन्जर फणिन्द्र राईले गरेका छन् ।
गीतको भिडियो पनि बनेको छ । जसमा वरिष्ठ अभिनेता जोडी कृष्ण मल्ल र शर्मिला मल्लको अभिनय छ । भिडियोमा कृष्ण र शर्मिालको अलवा नारायण प्रधान, राकेश खड्का, राजेश विशुराल, श्याम कृष्ण संजेल, राजु चौंहान र नीराजन रिमालको समेत अभिनय छ ।
मुकेश हुमागाईंको छायांकन, प्रशान्त तामाङको कोरियोग्राफी र विनोद वामको सम्पादन रहेको भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । भिडियोमा अहिलेको देशको परिस्थिति चित्रण गरेर एउटा सफल व्यवसायी आर्थिक मन्दीकोमा आफ्नो व्यवसाय बिग्रिए पछि कस्तो परिस्थितिको सामना गरिरहेको छ भनेर देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण