मिटरब्याज पीडितको आन्दोलन
मिटरब्याज पीडितलाई भृकुटीमण्डपबाट हटाउने तयारी
सोमबार, १४ फागुन २०८०, ११ : ०६
काठमाडौँ । देशभरबाट न्याय माग्दै काठमाडौँ आएका मिटरब्याज पीडितहरूलाई काठमाडौँको भृकुटी मण्डपबाट हटाउने तयारी भएको छ । समाज कल्याण परिषद्ले मिटरब्याज पीडितहरू बसिरहेको स्थान भृकुटीमण्डप खाली गर्न प्रमुख जिल्ला अधिकारीमार्फत प्रहरीलाई निर्देशन दिएपछि उनीहरूलाई हटाउने तयारी भएको हो ।
तर विकल्प बिना बसिरहेको स्थानबाट हटाउने स्थानीय प्रशासनको प्रयासप्रति पीडितहरूले विरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण