आन्दोलन
संसद् भवन पसे आन्दोलनकारी, तस्बिरहरू
सोमबार, १४ फागुन २०८०, १४ : ४३
काठमाडौँ । लघुवित्त पीडितले संसद् भित्र नै आन्दोलन परेका छन् । सोमबार उनीहरू संसद् भवन परिसरमै प्रवेश गरेर आन्दोलन गरेका हुन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद् बैठक चलिरहेका बेला लघुवित्तका ऋणीहरू संसद् भवन भित्र जबरजस्ती परिसरमा पुगेर नाराबाजी गरेका हुन् । केही दिनदेखि लघुवित्त तथा सहकारी पीडितले विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन् ।
_SbJjLDyIjG.jpg)
_IE5ljsSb9q.jpg)
_bdTSBQctvN.jpg)
_7b6CjuxUar.jpg)
_zSS3TXNN5t.jpg)
_yBJDVy1hpF.jpg)
_1LFj1jSWiv.jpg)
_1wYaSFc0Jm.jpg)
_DMckBqTigm.jpg)
एजेन्सीका थप तस्बिर











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण