जिल्ला प्रशासन कार्यालय ललितपुर अगाडि किसानले पोखे दुध
मङ्गलबार, १५ फागुन २०८०, १३ : ४८
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुर अगाडि किसानले दूध पोखेर विरोध गरेका छन् ।
ललितपुर जिल्ला दुग्ध उत्पादन सहकारी संघ लिमिटेडले दुग्ध उत्पादक किसानको ११ बुँदे मागसहितको ज्ञापन पत्र बुझाउने क्रममा ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि किसानले दुध पोखेका हुन् । उनीहरूले ८० लिटर दुध सडकमा पोखेको बताइएको छ ।
जिल्लामा ६३ वटा संस्थाहरू आबद्ध भई ६ हजार सदस्य तथा १५ हजार कृषक दुग्ध उत्पादनमा आबद्ध छन् । जिल्लामा मासिक साढे १ लाख लिटर दुध उत्पादन हुँदै आएको संघले जनाएको छ । मासिकरुमा ७० हजारदेखि ७५ हजार लिटर दुध बिकी हुँदैमा १५ करोड बढी आम्दानी हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण