काठमाडौँ । आज बिहानदेखि निषेधित क्षेत्र तोकिएको क्षेत्रको फुटपाथमा नेपाल प्रहरीले डोरी र तारबार लगाएर राखेको छ । उक्त ठाउँमा सर्वसाधारण हिँड्न पाएका छैनन् । उनीहरूमध्ये केही सडकदेखि फुटपाथमा साँघुरिएर हिँडिरहेको देखिन्छ।
सोमबार लघुवित्त पीडित आन्दोलनकारीहरू नयाँ बानेश्वरस्थित संघीय संसद् भवन प्रवेश गरेर नाराबाजी गरेका थिए। निषेधित क्षेत्रमा संवेदनशील परिसरभित्र प्रदर्शनकारीहरू प्रवेश गरेपछि आज भने संसद् भवन र सिंहदरबार वरिपरि फुटपाथमा डोरी लगाइएको छ । तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी
_Zv8bX2iXA8.jpg)
_8AaGUKv8wO.jpg)
_RZksXZVvLN.jpg)
_EkKiQTX4Qe.jpg)
_0w4DU5EsZo.jpg)
_cdKCNPnOPC.jpg)
_MZsedAvH9o.jpg)
_uLa9dRqwmD.jpg)
_c3yW5Pu9cc.jpg)
_RTxw3Nyne7.jpg)
_Rr2KqFaInT.jpg)
_nbWEaIpZHQ.jpg)
_YsZk2VzRBV.jpg)
_OCUwg0aGOS.jpg)
_j5lJYV8lg2.jpg)
प्रतिक्रिया