काठमाडौं महानगर क्षेत्रलाई दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा गर्ने सरकारको निर्णयप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कडा आपत्ति जनाएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनद्वाराआइतबार जारी विज्ञप्तिमा उक्त निर्णयलाई 'इतिहासमै हास्यास्पद...