पर्यटन मन्त्रालयले गर्यो २९ जनालाई पर्यटन प्रवर्द्धकमा नियुक्ति
बिहीबार, १७ फागुन २०८०, २१ : १३
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २९ जनालाई पर्यटन प्रवर्द्धकमा नियुक्ति गरेको छ । मन्त्रालयले बिहीबार २९ जनालाई विभिन्न देश, राज्य र सहरका लागि पर्यटन प्रवर्द्धकमा नियुक्ति गरेको हो ।
मन्त्रालयको मन्त्रीस्तरको यही फागुन १३ गतेको निर्णयअनुसार पर्यटन प्रवर्द्धक नियुक्त गरिएको मन्त्रालयका प्रवक्ता हेमराज तामाङले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जसअनुसार कतारका लागि राजेन्द्रकुमार शर्मा, वेल्स-युकेका लागि सोमनाथ सापकोटा, न्युयोर्क अमेरिकाका लागि गोकुल श्रेष्ठ, टोकियो जापानका लागि रामहरि पुडासैनी, सुओन, दक्षिण कोरियाका लागि सहारा मोक्तान पर्यटन प्रवर्द्धकमा नियुक्त भएका छन् ।
नियुक्त भएकाहरुको सूची विस्तृतमा-


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण