फोटोफिचर
तस्बिरमा हेरौं नेपाल र नामिबियाबिचकाे प्रतिस्पर्धा
शुक्रबार, १८ फागुन २०८०, १४ : ३४
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार खेलिएको रोमाञ्चक खेलमा नेपाल विजयी भएको छ । आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले पराजित गरेको हो ।
शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ ।
दुई देशबिचको प्रतिस्पर्धा हेरौं तस्बिरमा-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको टोखाबाट ८ जना जुवाडे पक्राउ
-
हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान
-
इलाम क्षेत्र नम्बर २ मा ६० प्रतिशत मतदान
-
दक्षिण एसियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा ‘मुखको क्यान्सर’
-
नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरी छ : अमेरिकी राजदूत
-
इलाममा आजै राति, बझाङमा आइतबार बिहानसम्म मतपेटिका सङ्कलन गरिसकिने : आयोग