टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला
लगातार विकेट गुमाउँदै नेदरल्यान्ड्स, मल्ललाई दुई बलमा दुई विकेट
शनिबार, १९ फागुन २०८०, १२ : २६
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले छैटौँ सफलता हासिल गरेको छ । कुशल मल्लले आर्यन दत्तलाई आउट गराएका हुन् ।
शून्य रन बनाएका उनी बोल्ड मल्लको बलमा बोल्ड भए । दुई बलमा मल्लको यो दोस्रो विकेट थियो । टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले १० ओभरमा ६ विकेटको क्षतिमा ६० रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण