अञ्जु र प्रवीणको 'बढ्दै छ'मा लायन र ‘मिस पवि’को रोमान्स
आइतबार, २० फागुन २०८०, १० : १३
काठमाडौँ । गायिका अञ्जु पन्त र गायक प्रवीण बेडवालको स्वरमा रहेको गीत ‘बढ्दै छ’को भिडियो सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेलको शब्द र सङ्गीत तथा कुशल सिंह निलको एरेन्ज छ ।
टाढा भएको प्रेमीप्रेमिकाको भावना प्रकट गरिएको गीतको भिडियोमा लायन र पवित्रा सकी ‘मिस पवि’ फिचर्ड छन् । भिडियोमा लायन र मिस पविलाई रोमान्टिक भावमा देखाइएको छ।
माधव शर्माको निर्देशन रहेको भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी, नवराज उप्रेतीको छायाङ्कन, विकास दाहालको सम्पादन छ । द डिभाइन म्युजिकबाट भिडियो सार्वजनिक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण