पोखराबाट जुवातास खेल्ने ६ जना पक्राउ
आइतबार, २० फागुन २०८०, १७ : ०५
पोखरा । पोखराबाट जुवातास खेल्ने ६ जना पक्राउ परेका छन् । पोखरा ८ मा गोपाल बस्नेतले चलाएको ग्यारेजको कोठामा उनीहरुले जुवा खेलेका हुन् ।
सञ्चालक बस्नेतसहित पोखरा ८ सभागृह बस्ने ४० वर्षका रमेश शाह, भारतका ३५ वर्षीय उपेन्द्र चौधरी र २५ वर्षका मुकेश शाह पक्राउ परेका हुन् । यस्तै, ३४ वर्षका राकेश शर्मा, सप्तरीका २७ वर्षीय सुजित चौधरी पनि पक्राउ परेका छन् ।
उनीहरूको साथबाट ३ बुक तास र १ लाख ४० हजार ४ सय ५० रुपैयाँ बरामद भएको बैदाम प्रहरी प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनीहरूलाई ५ दिन म्याद थप भई अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण