पुरानो गठबन्धन विघटन गलत : मसाल
सोमबार, २१ फागुन २०८०, २१ : ४२
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मसालले कांग्रेससहितको पुरानो गठबन्धन विघटन गलत रहेको बताएको छ । महामन्त्री मोहनविक्रम सिंहले सोेमबार साँझ विज्ञप्ति जारी गर्दै पूर्व गठबन्धन विघटन भएर नयाँ गठबन्धनमार्फत सरकार निर्माण भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले पुरानो गठबन्धन विघटनले प्रतिगमनलाई बल पुग्ने सम्भावना देखिएकाले त्यसलाई गलत ठान्दै आलोचना गर्ने जनाएका छन् । साथै वर्तमान सरकारको नीति र कार्यक्रम हेरेर सरकारको लेखाजोखा गर्ने पनि मसालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण