मिटरब्याज पीडितको आन्दोलनमा बाबुरामको ऐक्यबद्धता (तस्बिरहरू)
बिहीबार, २४ फागुन २०८०, १४ : ०८
काठमाडौँ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आन्दोलनरत मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । बिहीबार भट्टराईले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै भृकुटीमण्डपदेखि भद्रकालीसम्म भएको पैदल मार्चमा सहभागी भएका हुन् ।
उनले पैदल मार्चपछि आयोजित भेलालाई सम्बोधन समेत गरेका थिए ।
_SLuDPN3WIO.jpg)
_7ZU3xGUL9z.jpg)
_0sdNSBxkDj.jpg)
_eqD71BYMVr.jpg)
_7ZKAD775X7.jpg)
_FiAno3bWRN.jpg)
_Eplcwi6mko.jpg)
_Feh0fQPKbO.jpg)
_AKyz3Gdw2E.jpg)
_fZpZgOZwV1.jpg)
_1h4inMG6RB.jpg)
_CvrRstH4aT.jpg)
_CxPRRBTLTl.jpg)
_sN0N72nZP6.jpg)
_arZz0dSTHt.jpg)
_WZTTI6nBoz.jpg)
_62pYtqhRr9.jpg)
_bKMJE4zvpq.jpg)
_FStdOj0WqB.jpg)
_IjNzZqS7Ee.jpg)
_QCiVei6gUU.jpg)
_gWUQPaKgC8.jpg)
_3d3HAfRa3y.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण