काठमाडौँ उपत्यकाको अव्यवस्थित सहरीकरण, नदी किनारका अतिक्रमण र सुकुमबासी समस्या दशकौँदेखि राजनीतिक तथा प्रशासनिक बहसको केन्द्रमा छन्। २०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईको नेतृत्वमा काठमाडौँको सडक विस्तार, बागमती सफाइ...