क्रिकेट
आरिफ शेखले लिए हङकङको पहिलो विकेट
शनिबार, २६ फागुन २०८०, ११ : ३१
काठमाडौँ । आरिफ शेखले हङकङको पहिलो विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रिय श्रृंङ्खलाको पहिलो खेलमा नेपालले हङकङविरुद्ध फिल्डिङ गरिरहेको छ । यसक्रममा २.२ ओभर बलिङ गर्दै नेपालका तर्फबाट शेखले पहिलो विकेट लिएका हुन् ।
शेखले आफ्नो दोस्रो ओभर बलिङ गर्दै निजाकात खानको विकेट लिए । शेखको बलिङमा सन्दिप जोराले क्याच लिएपछि १६ रन बनाएर खेलिरहेको हङकङले पहिलो विकेट गुमाएको हो । सृङ्खलामा नेपालसहित हङकङ र पपुवा न्यूगिनी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण