काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आरिफ शेखको नेपाल प्रहरी सङ्गठनमा एक तह बढुवा भएको छ । खेल क्षेत्रमा पुर्याएको योगदान र उच्च प्रदर्शनको कदर गर्दै सङ्गठनले उनलाई विशेष...