रिपु मर्दिनी अन्तरविद्यालय छात्र फुटसलको क्वाटरफाइनलमा प्रवेश
शनिबार, २६ फागुन २०८०, १८ : १२
काठमाडौँ । रिपु मर्दिनी तेश्रो भ्याली पब्लिक कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा शनिवार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सुन्दरबस्तीस्थित आयोजक भ्याली पब्लिकको हलमा रिपु मर्दिनीले बाल विकासलाई ५–१ तथा ओमलाई ५–० गोलले पराजित ग¥यो । क्वाटरफाइनलमा रिपु मर्दिनीको भेट प्रशान्तीसंग हुनेछ ।
अन्य क्वाटरफाइनल सनराइज र बाल विकास, साम्तेन र फ्युजन तथा वेदव्यास र श्रृष्टि ज्ञानबीच हुनेछ । सोमबार कुनै खेल हुने छैन । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण