बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बाँसबारी माध्यमिक विद्यालयले जित्यो अन्तर विद्यालय खुला फुटसलको उपाधि

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ४ द्वारा आयोजित अन्तरविद्यालय खुला फुटसल प्रतियोगिताको उपाधि बाँसबारी माध्यमिक विद्यालयले जितेको छ।  बालुवाटारमा मंगलबार सम्पन्न फाइनल खेलमा साइपाल एकेडेमीलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित...