लोसपाले गर्यो कांग्रेसलाई समर्थन
मङ्गलबार, २९ फागुन २०८०, १२ : ०४
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गरेको छ । अध्यक्षका उम्मेदवार युवराज शर्मालाई लोसपाका सांसद शेखर कुमार सिंहले समर्थन व्यक्त गरेका छन् ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा भएको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको क्रममा शर्मालाई जिताउन लोसपा सिंहले आग्रह गरे । उनले देशमा स्थायी सरकार हुनुपर्ने बताउँदै गठबन्धन फेरेर सरकार बनाउँदा देश अस्थिरतामा जाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण