बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख र राष्ट्रियसभा अध्यक्षबिच भेटवार्ता

काठमाडौँ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालबिच भेटवार्ता भएको छ ।  दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएपछि सभामुखसँग बिहीबार पहिलो पटक औपचारिक भेट हो ।...