हिमालयन बैंकको गोंगबु शाखा स्थानान्तरण
मङ्गलबार, २९ फागुन २०८०, १६ : २९
काठमाडौँ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरुमध्ये काठमाडौँको गोंगबु शाखालाई स्थानान्तरण गरेको छ । जसअनुसार बैंकले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित हात्तीगौंडाबाट विभिन्न बंैकिङ्क सेवा विस्तार गरेको छ ।
फागुण २७ गते बैंकको उक्त शाखाको उद्घाटन बंैकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य कर्मचारीहरुको उपिस्थतिमा गरे । यसै गरी बंैंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नं. १७ नवलपरमा स्थानान्तरण गरी सेवा सुचारु गरिएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण