भक्तपुरमा माटोको ढिस्कोले पुरिएर किशोरको मृत्यु
मङ्गलबार, २९ फागुन २०८०, २१ : ०६
काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ स्थित ताथलीमा माटोको ढिस्कोले पुरिएर किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको भिमफेदी गाउँपालिका–६ घर भएका १६ वर्षीय जसन स्याङ्तान छन् ।
ईको भ्यालि रिसोर्ट नजिकै पर्खाल बनाउन जग खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर पुरिँदा स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले रातोपाटीलाई बताए । घटनाबारे प्रहरी वृत्त जगातिले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण