मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
संसद

प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्रीले विश्वासको मत लिँदै

बुधबार, ३० फागुन २०८०, ११ : ३०
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बिहान ११ बजेपछि सुरु भएको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम रहेको छ । 

बैठकको सुरुमा कांग्रेसका सांसदहरु सभामुखको ध्यानाकर्षण गराउन आसनबाट उठेका छन् । सभामुखले कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न समय दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप