करिश्माको ‘बेबी बम्प’ तस्बिरसहित सलोन लेख्छन् , ‘नयाँ अध्याय सुरु’
बुधबार, ३० फागुन २०८०, १३ : ०२
काठमाडौँ । अभिनेता सलोन बस्नेत बुबा बन्दै छन् । उनकी पत्नी करिश्मासँग अहिले पहिलो सन्तानको स्वगतको तयारी गरिरहेका छन् । जसको तस्बिर उनी सामाजिक संजालबाट सार्वजनिक गर्दै आएका छन् ।
यस्तैमा बुधबार उनले ‘प्रेग्नेन्सी’ फोटोसुटका केही तस्बिर सार्वजनिक गरेका छन् । जसमा दुबै पतिपत्नी खुसी देखिएका छन् । यी जोडीको रोमान्टिक तस्बिरमा करिश्माको ‘बेबी बम्प’ देख्न सकिन्छ । फोटो सेयर गर्दै सलोन लेखेका छन्, ‘नयाँ अध्याय सुरु ।’
चिकित्सकले करिश्माको डेलिभरी डेट वैशाख २७ गतेलाई दिएका छन् । गत मङ्सिरमा सलोनले आफू बाबु बन्न लागेको जानकारी दिँदै हुनेवाला बच्चाको नाम ‘सलोमा’ राखेको जनाएका थिए । सलोन र करिश्माले २०७९ मङ्सिरमा प्रेम विवाह गरेका थिए ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण