बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘बिक्रम’ को छायाङ्कन लण्डनबाट सुरु

काठमाडौँ। बिक्रम जोशीको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘बिक्रम’ को छायाङ्कन सुरु भएको छ। फिल्मको छायाङ्कन  आइतबारबाट बेलायतको लन्डनदेखि सुरु भएको हो । फिल्म महारानी प्रोडक्सन युके, फिल्म फ्याक्ट्री युके...