प्रहरीको सुरक्षाबिच मेयर मोहनमायाले चलाइन् पुनः डोजर
बुधबार, ३० फागुन २०८०, १५ : २७
सुर्खेत । प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–६, को हटियालाइन, हङकङ बजार र गोदामलाइन क्षेत्रमा नगरपालिकाले पुनः डोजर चलाएको छ ।
बुधबार बिहान डोजर चलाएपछि व्यवसायीहरुले ढुङ्गामुढा प्रहार गरेर रोकेका थिए । अहिले पुनः प्रहरीको सुरक्षाका बिच नगरप्रमुख मोहनमाया ढकालले डोजर चलाएकी हुन् ।
संरचनामा हटियालाइनतर्फबाट भत्काउन सुरु भएको छ । यता नगरप्रमुख मोहनमाया ढकालले सीडीओसँग समन्वय गरिरहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण