‘मध्यवर्ती क्षेत्रका जनतालाई कहिल्यै लोकतन्त्र आएन’
बिहीबार, ०१ चैत २०८०, ११ : ५४
काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने जनतालाई कहिल्यै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आउन नसकेको बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ढकालले मध्यवर्ती क्षेत्रमा विद्युत, खानेपानी, ढल निर्माण गर्न पाइँदैन र आफ्नै जमित समेत खनजोत गर्न नपाइने भएकाले त्यहाँका जनतालाई लोकतन्त्रको अनुभूति हुन नसकेको बताएका हुन् ।
उनले मध्यवर्ती क्षेत्र मानव र विकासमैत्री कहिल्यै नभएको भन्दै मध्यवर्ती क्षेत्र खारेज गरी वन डिभिजनमार्फत ल्याउन सभामुखमार्फत सरकारसँग माग गरेका छन् । साथै उनले मध्यवर्ती क्षेत्रमा काम गर्ने कर्मचारीको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण