उपत्यकाका विभिन्न विहारबाट नागबहाल पुर्याइयो बुद्ध प्रतिमा (तस्बिरहरू)
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न विहारमा राखिएका करिब १४० बुद्ध प्रतिमा काठमाडौँको नागवहालमा पुर्याइएको छ । हरेक ५ वर्षमा हुने सम्यक् महादान पर्व मनाउने क्रममा नागवहालमा बुद्ध प्रतिमा प्रदर्शन गरिएको हो ।
महादानका लागि ललितपुर, काठमाडौँ, भक्तपुर, कीर्तिपुर र चोभारका दिपङ्कर बुद्धका प्रतिमाहरूसहित अवलोकितेश्वर, वसुन्धरादेवी, आर्यतारा लगायतका प्रतिमा नागबहाल पुर्याइएको हो ।
फागुन शुक्ल तृतीयाको दिन सुरु हुने यो पर्व ‘दिपङ्कर पर्व’ नामले समेत प्रचलित छ । सबै प्रतिमा जम्मा गरेर बाजागाजासहित दिपङ्कर बुद्धका प्रतिमाहरू नचाइँदै नागबहालमा पुर्याइएको थियो ।
७ सय वर्षदेखि निरन्तर चलिरहेको यो परम्परा १८६१ सालसम्म हरेक वर्ष आयोजना हुँदै आएको थियो । त्यसपछि बजेट अभावका कारण हरेक पाँच वर्षमा आयोजना हुँदै आएको छ । यो पटक ४ सय ७३ औँ सम्यक् महादान पर्व आयोजना गरिएको हो ।
हेर्नुहोस् तस्बिरहरू :
_WwjKCoBmRC.jpg)
_tdSLda6mwW.jpg)
_KIls09PBG9.jpg)
_RHvDWqDgIa.jpg)
_8i7flGjEnW.jpg)
_Ajb3zHJCZy.jpg)
_COVIpZaW5H.jpg)
_jJ7m6dbBvC.jpg)
_au7umMCF5T.jpg)
_YsNQsq6KIX.jpg)
_9b5A4CrxJf.jpg)
_3ytUrv9veB.jpg)
_7F8XIsxaxD.jpg)
_la3i4CiWju.jpg)
_9UC7uqE4y2.jpg)
_vGUBABwokn.jpg)
_28lnJLHRXv.jpg)
_ikEoNdLzII.jpg)
_5kQ0TPR7gZ.jpg)
_SlbeJJJF0T.jpg)
_e1ntsR8KNv.jpg)
_nHa34PNwc3.jpg)
_FVrvSlvPOS.jpg)
_8HNkj8Dgpu.jpg)
_yISxF82wOt.jpg)
_sqCCMBteAf.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण