बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नागबहालमा आयोजित बुद्ध जयन्ती हीरक समारोहमा राष्ट्रपति पौडेल सहभागी (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको नागबहालमा २५७०औँ बुद्ध जयन्तीको उपलक्ष्यमा बुद्ध जयन्ती हीरक समारोहमा आयोजना गरिएको छ ।  कार्यक्रममा प्रमुख अतिथिको रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका छन्।