सुन तस्करी प्रकरणमा सुबु केसीलाई मुद्दा चलाउन सिफारिस
शुक्रबार, ०२ चैत २०८०, १२ : ००
काठमाडौँ । ६० किलो सुन प्रकरणमा सुबु केसीलाई मुद्दा चलाउन सिफारिस गरिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सुन तस्करीमा उनको ‘कनेक्सन’ देखिएको ठहर सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।
केसी पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका साथी हुन् । ६० किलो सुनमा उनको संलग्नता देखिएको आयोगको निष्कर्ष छ । बेल्जियन नागरिक दावा छिरिङको मोबाइलको फरेन्सिक जाँच गर्दा केसीको संलग्नता पुष्टि भएको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
आयोगले केसी र पूर्व सभामुख महरा सहित ७ जनालाई पूरक अभियोग मार्फत अदालतमा मुद्दा दायर गर्न सिफारिस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण